About Us

हाम्रो बारेमा

NepalTechHub मा तपाईंलाई स्वागत छ। हामी नेपालको मोबाइल, ग्याजेट, ल्यापटप र टेक्नोलोजी सम्बन्धी जानकारीलाई सहज, सटीक र अपडेटेड रूपमा प्रस्तुत गर्ने उद्देश्यले काम गर्दैछौं।

हाम्रो उद्देश्य

  • नेपाली प्रयोगकर्तालाई सही मूल्यबजार जानकारी दिनु।
  • Specs, Reviews, Comparisons मार्फत निर्णय गर्न सजिलो बनाउनु।
  • नेपालमै उपलब्ध gadgets का बारेमा विश्वसनीय स्रोत बन्नु।

हामीले के–के दिने गर्छौं?

  • ✅ Mobile Specs & Price in Nepal
  • ✅ Latest Gadget Reviews
  • ✅ Phone Comparison Tools
  • ✅ Tech News & Updates

हाम्रो टिम

NepalTechHub टेक्नोलोजीमा रुचि राख्ने युवाहरुको टिमले सञ्चालन गरेको हो। हामी सधैं transparent, neutral र उपयोगी जानकारी दिन प्रतिबद्ध छौं।

सम्पर्क

👉 Email: contact@nepaltechhub.com
👉 Facebook: fb.com/nepaltechhub